कोरोना अपडेटः ५८८ संक्रमित, १० हजार ९७ डिस्चार्ज

कोरोना अपडेटः ५८८ संक्रमित, १० हजार ९७ डिस्चार्ज

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

पुष ५ काठमाण्डौं । नेपालमा आज ५ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ६२० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उपत्यकामा २३८ जना संक्रमित थपिएका छन् ।

यसै गरी पछिल्लो २४ घण्टामा एक हजार ९७ जना कोरोना जीतेर घर फर्किएका छन् । यो सगैँ कोरोनामुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ जना पुगेको छ । कोरोना निको हुने दरमा नेपाल दक्षिण एशियामै पहिलो रहेको छ । नेपालमा हाल सम्म ९६ प्रतिशतले कोरोना जीतेका छन् ।
देशभर सक्रिय संक्रमित ८३२० जना रहेका छन् । संस्थागत आईसिोलेसनमा ३ हजार ४६३ जना रहेका छन् ।
अब क्वारेन्टीनमा ४२१ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ