पुष ५ काठमाण्डौं । नेपाली कांग्रेसले संसद विघटनको सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी संसद विघटनको सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव निर्वाह गर्न अनुरोध गरेका छन् ।
काँग्रेसले प्रधानमन्त्रीको कदम संविधानको मर्म र भावना विपरीत रहेको भन्दै अस्वीकार गर्न आग्रह गरेको हो ।
संसद विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रुपमा लिएको भन्दै यसलाई असफल पार्ने पनि शर्माले चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline