संसद विघटनको प्रस्ताव लिएर ओली शीतल निवासमा, राष्ट्रपतिले आजै संसद भंग गर्ने संकेत

संसद विघटनको प्रस्ताव लिएर ओली शीतल निवासमा, राष्ट्रपतिले आजै संसद भंग गर्ने संकेत

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म विपरीत संसद विघटनको सिफारीस गरेर अहिले उनी राष्ट्रपति कार्यलय पुगेका छन् ।
सिफारीस बोकेर प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । संभवतः आजै राष्ट्रपतिले संसद भंगको प्रस्ताव स्वीकृत गर्ने संभावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ