बालुवाटारमा आकस्मिक मन्त्रीपरिषद्को बैठक

बालुवाटारमा आकस्मिक मन्त्रीपरिषद्को बैठक

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । आज पार्टी स्थायी समितिको बैठक बस्नु अघि नै मन्त्रीपरिषद्को बैठक बोलाईएको हो ।
त्यसो त हिजो पनि प्रधानमन्त्री ओलीले पाँच जना मन्त्रीसँग मन्त्रीनिवास पुलचोकमा छलफल गरेका थिए ।
अध्यादेश फिर्ता लिने निर्णय पार्टीले गरे पनि नभएको सन्दर्भमा यो बैठक बस्न लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ