पुष ४ काठमाण्डौं । नेपालमा आज ७१० जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ।
यसै गरी पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ। यो भनेको करीब ९६ प्रतिशत हो ।
त्यस्तै, यसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ७७ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline