पुष ४ ललितपुर । पार्टी विवादका बीच पहिलो पटक प्रचण्ड निवास खुमलटार पुगेर फर्किने क्रममा प्रधानमन्त्री ओली गृहमन्त्री राम बहादुर थापाको सरकारी क्वार्टर पुलचोकमा पुगेका छन् ।
त्याहाँ पुगेर प्रधानमन्त्री ओलीले पाँच जना मन्त्रीहरुसगँ सामुहिक छलफल गरेका छन् । छलफलमा गृहमन्त्री थापा बाहेक, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक मन्त्री बसन्त नेम्वागं, भूमि सुधार मन्त्री पद्मा कुमारी अर्याल र कानुन मन्त्री शिवमाया तुम्बाहाम्फे सहभागी थिए ।
यस छलफलमा सरकारको काम कार्बाही, पछि हुन सक्ने निर्णय बारे प्रधानमन्त्रीले ब्रिफिगं गरेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline