कोरोना अपडेटः ७७६ संक्रमित, ९४७ डिस्चार्ज, ६ जनाको मृत्यु

कोरोना अपडेटः ७७६ संक्रमित, ९४७ डिस्चार्ज, ६ जनाको मृत्यु

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

पुष २ काठमाडौँ । आज नेपालमा ७७६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ५८८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगै अहिले सम्म संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७२४ छ ।
यसै गरी आज ९४७ कोरोनामुक्त भएर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ डिस्चार्ज हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ । अब देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ