पुष २ काठमाण्डौं । लकडाउनका कारण लगाईएको जोर बिजोर प्रणाली भोलिदेखि हट्ने भएको छ । काठमाडौं जिल्ला प्रशासनले उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउने जनाएको हो ।
नेपाल सरकारको निर्णय अनुसार गत असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोर विजोर प्रणाली लागु गरेको थियो ।
त्यस व्यवस्थाले व्यावसायिक प्रतिष्ठान, उद्योग कारखानाहरुमा आर्थिक गतिविधिमा असर पुगेको थियो । जोर बिजोर प्रणाली हटेपछि पनि स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सवारी साधन चलाउन सरकारले आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline