कोरोना अपडेटः ७३६ संक्रमित, ८४७ डिस्चार्ज, १३ जनाको मृत्यु

कोरोना अपडेटः ७३६ संक्रमित, ८४७ डिस्चार्ज, १३ जनाको मृत्यु

  • बुधबार, पुस १, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

पुष १ काठमाडौँ । नेपालमा आज ७३६ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ५ सय ५५ पीसीआर परीक्षण गर्दा ती संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ५० हजार ९ सय १६ जना संक्रमितको संख्या पुगेको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ३ सय ९१ कोरोना संक्रमित थपिएका छन् ।

यसै गरी २४ घण्टामा ८ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३९ हजार ४ सय १६ जना पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ । देशभरि अब सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ