काँग्रेसको प्रदर्शनले सरकारलाई केही असर गर्दैन, विप्लव पनि गणतन्त्र बिरोधी होईनः बादल

काँग्रेसको प्रदर्शनले सरकारलाई केही असर गर्दैन, विप्लव पनि गणतन्त्र बिरोधी होईनः बादल

  • सोमवार, मंसिर २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

मंसीर २९ चितवन । गृहमन्त्री राम बहादुर थापा बादलले काँग्रेसले सडकमा आज गर्ने शक्ति प्रदर्शनले सरकारलाई कुनै असर नपर्ने बताएका छन् । चितवनमा आज पत्रकारहरुसगँ कुरा गर्दै मन्त्री थापाले कसैले पनि सडकमा प्रदर्शन गरेका भरमा व्यवस्था बदल्ने बारे सोच्न नसकिने बताए ।

अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै हो, मन्त्री थापाले भने ।

उनले राजावादी र विप्लव पनि गणतन्त्र बिरोधी नरहेको जिकिर गरे । काँग्रेसले मात्र नभई राजावादीले सडकमा गर्ने प्रदर्शनले पनि सरकारलाई असर नगर्ने मन्त्री थापाले दाबी गरे ।
काँग्रेसले सरकार बिरुद्ध आज देशभर शक्ति प्रदर्शन गर्नु अघि गृहमन्त्रीको यस्तो भनाई आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ