काठमाडौं, मंसिर २८ । नेकपा स्थायी समितिको बैठक एकै छिन बसेर पुष १ गते सम्मका लागि स्थगित भएको छ ।
पार्टी केन्द्रीय सदस्य स्वर्गीय कमान सिंह लामाप्रति श्रदाञ्जली व्यक्ति गर्दै बैठक स्थगित भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।
आन्तरीक विवाद र आरोप प्रत्यारोपका कारण नेकपाको स्थायी समितिको बैठकले अझै सम्म निष्कर्ष निकाल्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline