मंसीर २७ काठमाण्डौं । आज नेपालमा एक हजार भन्दा कम कोरोना संक्रमित थपिएका छन् । आअज देशभरी गरी ८९९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सगैँ संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।
यस्तै आज कोरोना जीतेर एक हजार ३ सय ५९ जना डिस्चार्ज भएका छन्। निको हुनेको कुल संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।
त्यस्तै, आज थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline