थपिए १ हजार ४४ जना कोरोना संक्रमित, १ हजार २ सय ७१ जना कोरोनामुक्त

थपिए १ हजार ४४ जना कोरोना संक्रमित, १ हजार २ सय ७१ जना कोरोनामुक्त

  • शुक्रबार, मंसिर २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

मंसिर २६, काठमाण्डौं । नेपालमा आज नेपालमा १ हजार ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
यस्तै आज १ हजार २ सय ७१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेको छ । अब सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ जना रहेका छन् ।

आज कोरोनाका कारण ११ जनाको ज्यान गएको छ । यो सगैँ नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ