आफू सभापति भएको हेर्ने कार्यकर्ताको चाहना रहेको कोईरालाको दाबी

आफू सभापति भएको हेर्ने कार्यकर्ताको चाहना रहेको कोईरालाको दाबी

  • बिहिबार, मंसिर २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चितवन, मंसिर २५ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनबाट आफू सभापति बनेको हेर्ने चाहना कार्यकर्तामा रहेको दावी गरेका छन् ।

चितवनमा आज पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने टुङ्गो भने लागि नसकेको बताए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोईराला, सुजाता लगायतसगँ कुरा हुन बाँकी रहेको पनि उनले बताए ।

उनले फागुणमा १४ औं महाधिवेशन संभव नभएको पनि बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ