मंसीर २४ काठमाण्डौं । नेपालमा आज १ हजार ५६ जना कोरोना संक्रमित थपिएका छन् । आज ६ हजार २८६ नमुना परीक्षण गर्दा ती संक्रमित देखा परेका हुन् ।
यो सगैँ कुल संक्रमितको २ लाख ४४ हजार ४३३ संख्या पुगेको छ ।
यसै गरी कोरोना मुक्त भई २४ घण्टामा १४ सय ८३ जना डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कोरोना मुक्त हुने दर ९४.३ प्रतिशत रहेको छ ।
सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् । यस मध्य ८ हजार ६०९ जना होम आईसोलेसनमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline