सरकारविरूद्ध शसक्त प्रदर्शनको तयारीमा काँग्रेस, रणनीति बनाउन पदाधीकारीबीच छलफल हुने

सरकारविरूद्ध शसक्त प्रदर्शनको तयारीमा काँग्रेस, रणनीति बनाउन पदाधीकारीबीच छलफल हुने

  • बुधबार, मंसिर २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

मंसीर २४ काठमाण्डौं । सरकार बिरुद्ध आक्रामक बिरोधमा उत्रिएको नेपाली काँग्रेसले देशभर प्रदर्शनको तयारीका लागि पदाधीकारी बैठक बोलाएको छ । बैठक भोली बिहान बस्ने नेताहरुले बताएका छन् ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । भ्रष्टाचार, शान्ति सुरक्षा, सुसासन दिन नसकेको भन्दै काँग्रेसले आन्दोलनको तयारी गरेको हो ।
यस अघि हिजो सर्वदलीय बैठकमा पनि काँग्रेसले ओलीसगँ सरकार र शासन चलाउने नैतिक राजनीतिक अधिकार नभएको चेतावनी दिएको थियो ।
अझ मंसीर २७ गते पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको बिषयमा पनि काँग्रेस आक्रोसित छ । कार्तिक २९ गते देशभर हुने प्रदर्शनमा केन्द्रबाट नेता खटाउने या नखटाउने टुंगो पदाधीकारी बैठकले निर्णय गर्ने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ