प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक, उदेश्य के छ ?

प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक, उदेश्य के छ ?

  • सोमवार, मंसिर २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

मंसीर २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् ।
बैठक भोली बिहान ११ बजे बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाईएको छ ।
अन्य दलहरुले सरकारको आलोचना गर्दै संसद अधिवेशन माग गरीरहेका छन् । प्रधानमन्त्री ओलीले यस अघि ससदको अधिवेशन अन्त्य गरेका थिए ।

पार्टी भित्र पनि संकट बढेको र सरकार बिरुद्ध आलोचना र प्रदर्शन बढीरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुलाई चासोका साथ हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ