मंसीर २० काठमाण्डौं । आज नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुने दर दुई गुणा भन्दा बढीरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज देशभर गरी १ हजार २४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सगैँ कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
यस्तै आज २२०६ जना कोरोना बाट निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५७७ पुगेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline