नेकपा सचिवालयको बैठक शुरु, अध्यक्ष ओली पनि बैठकमा उपस्थित

नेकपा सचिवालयको बैठक शुरु, अध्यक्ष ओली पनि बैठकमा उपस्थित

  • शनिबार, मंसिर २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

मंसीर २० काठमाडौँ । आन्तरीक विवाद चरम बनिरहेको नेकपाको सचिवालयको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु भएको छ । यसअघिको बैठकमा सहभागी नभएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा भने उपस्थित भएका छन् । बैठक बस्नु अघि अध्यक्ष ओली र दाहालबीच छलफल भएको थियो । त्यस पछि ओली बैठक बस्न तयार भएको स्रोतले बताएको छ ।
यस अघिको बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई आरोप पत्रको संज्ञा दिदै फिर्ता नभए सम्म बैठक बस्न नसक्ने अडान लिएका ओली आज छलफल गर्न तयार भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ