गणतन्त्र धोका हो भन्दै माईतीघरमा राजावादीको शक्ति प्रदर्शन ( भिडियो सहित )
मंसीर २० काठमाण्डौं । नेकपा भित्र आन्तरीक संकट चुलिदै गएका बेला राजावादीहरुको शक्ति प्रदर्शन बढ्दै गएको छ । उनीहरुले गणतन्त्र धोका भएको भन्दै राजतन्त्र पुनस्थापनाको माग गर्दै प्रदर्शन गरीरहेका छन् ।
प्रदर्शनलाई लक्षित गर्दै ठूलो संख्यामा सरकारले सुरक्षाकर्मी तैनाथ गरेको छ । सरकारले राजावादीको प्रदर्शन रोक्न सर्कुलर गरे पनि देशका विभिन्न जिल्लामा राजावादीको प्रदर्शन चलिरहेको छ ।
माईतीघरमा सडकै ढाकेर हजारौ मानिसहरु प्रदर्शनमा उत्रिएका छन् ।
हेर्नुस् भिडियोः
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline