कोरोना अपडेटः १२ सय ७२ संक्रमित, १५ सय ७५ डिस्चार्ज, १६ जनाको मृत्यु

कोरोना अपडेटः १२ सय ७२ संक्रमित, १५ सय ७५ डिस्चार्ज, १६ जनाको मृत्यु

  • शुक्रबार, मंसिर १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

मंसीर १९ काठमाडौँ । नेपालमा आज २४ घन्टामा नेपालमा थप १२ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ नेपालमा संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ७५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ । अब नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको छ ।

यसै गरी आज थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ