तनहुँमा रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको बिषयमा काँग्रेसले समिक्षा गर्ने

तनहुँमा रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको बिषयमा काँग्रेसले समिक्षा गर्ने

  • शुक्रबार, मंसिर १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

मंसीर १९ काठमाण्डौं । तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको बिषयमा आज काँग्रेसले समिक्षा गर्ने भएको छ ।

आज पार्टी सभापति शेर बहादुर देउवाको निवासमा पदाधीकारी र पूर्व पदाधीकारीबीच छलफल हुने नेताहरुले बताएका छन् । पौडेल पक्राउ प्रकरणको काँग्रेसले कडा बिरोध जनाउदै देशभर प्रदर्शन समेत गरेको थियो । आजको बैठक दिउसो २ बजे बोलाईएको छ ।

तनहुँको ब्यासमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई नेकपाले अवरोध गरेको थियो । त्यस क्रममा जारी निषेधाज्ञाको उलंघन गरेको भन्दै प्रहरीले समातेर भ्यानमा राखेर नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ