काठमाडौं मंसीर १८ । आज मन्त्रीपरिषद्को बैठक बोलाईएको छ । आज अपरान्ह बस्ने मन्त्रीपरिषद् बैठकले प्रहरी बढुवा लगायतका निर्णय गर्ने बुझिएको छ ।
मन्त्रीपरिषद्को बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसगँ भेटवार्ता समेत गरेका छन् ।
पार्टी भित्रको विवाद चरम बनेर आफू बैठकमा समेत नगएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रप्तिसगँ भेटवार्ता गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline