राष्ट्रपति भेट्न शितल निवासमा प्रधानमन्त्री, ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

राष्ट्रपति भेट्न शितल निवासमा प्रधानमन्त्री, ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • बिहिबार, मंसिर १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौँ , १८ मंसिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाइ भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बताएको छ ।

यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ