सुरक्षित बीरगञ्जको लागि सिसिटिभी जडान गर्न सांसद यादवको कोषबाट १० लाख रुपैया दिईने

सुरक्षित बीरगञ्जको लागि सिसिटिभी जडान गर्न सांसद यादवको कोषबाट १० लाख रुपैया दिईने

  • सोमवार, मंसिर १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

बीरगञ्ज मंसीर १५ । सुरक्षित बीरगञ्ज निर्माणका लागि २० लाख बढीको बजेटमा शहरका विभिन्न क्षेत्रमा सिसिटिभी जडान हुने भएको छ । यसका लागि पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवको संसदीय विकास कोषबाट १० लाख रुपैया दिने सांसद यादवले घोषणा गरेका छन् ।
आज बीरगञ्जमा भएको छलफलमा सांसद यादवले १० लाख, प्रदेश सांसद करीमा बेगमको कोषबाट ५ लाख सहयोग गर्ने टुंगो लागेको हो ।
उद्योग वाणिज्य संघको हलमा सेफर बीरगञ्जले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि सांसद यादव रहेका थिए । सो कार्यक्रममा पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्त , प्रदेश सभा सदस्य करीमा बेगम लगायतकाको उपस्थिति रहेको थियो ।

Image may contain: 2 people, people sitting and table

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ