मंसीर १५ काठमाण्डौं । देशमा सत्तारुढ दल आन्तरीक किचलोमा फसेर जनतामा वितृष्णा पैदा भईरहेका बेला देशभर राजावादीहरु सक्रिय भएका छन् । उनीहरुले देशका विभिन्न भागमा प्रदर्शन गर्दै आउने क्रममा आज काठमाण्डौंमा हजारौको संख्यामा भेला भएर राजा चाहियो भन्दै प्रदर्शन गरीरहेका छन् ।
माईतीघरमा राष्ट्रिय झण्डा सहित भेला भएका प्रदर्शनकारीहरुले राजसंस्था पुनस्थापनाको माग गरीरहेका छन् ।
https://www.facebook.com/sirjanatimsina/videos/393706181839650/
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline