मंसीर १३ काठमाडौँ । नेपालमा आज २४ घण्टामा १३ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १७ लाख १९ हजार ८ सय २८ पीसीआर परीक्षण भएका छन् ।
यसै गरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय १५ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय ५४ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline