नेकपाको सचिवालयमा बैठकमा ओलीले पेश गरे प्रतिवेदन, प्रचण्डका प्रतिवेदनको खण्डन , अर्को बैठक १६ गते बस्ने

नेकपाको सचिवालयमा बैठकमा ओलीले पेश गरे प्रतिवेदन, प्रचण्डका प्रतिवेदनको खण्डन , अर्को बैठक १६ गते बस्ने

  • शनिबार, मंसिर १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ मंसीर १३ । नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । यस अघि कार्तिक २८ गते अर्का अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आफूमाथि आक्षेप, आरोप लगाएको भन्दै ओलीले पनि अलग्गै प्रतिवेदन ल्याएका हुन् ।
आजको बैठकमा यो प्रतिवेदन सबै सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ ।
सदस्यहरुले दुबै प्रतिवेदनबारे अध्ययन गरे पछि १६ गते पुनः बैठक बसेर छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
्अर्को बैठक भने धुम्बाराही स्थित पार्टी कार्यलयमा दिँउसो १ बजे नै बस्ने छ ।

प्रचण्डले प्रतिवेदनमा आफूमाथि लगाएका आरोप कृत्रिम, बिधान बिपरीत र अराजनीतिक रहेको भए पनि भ्रामक प्रश्नहरु रहेकाले उत्तर दिएको उल्लेख गरीएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ