आज थपिए १९ सय ४८ संक्रमित, ३१ सय ४० डिस्चार्ज, २८ जनाको मृत्यु

आज थपिए १९ सय ४८ संक्रमित, ३१ सय ४० डिस्चार्ज, २८ जनाको मृत्यु

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

मंसीर १० काठमाडौँ । पछिल्लो २४ घण्टामा आज १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
२४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् ।
आज उपत्यकामा मात्रै ८३५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै गरी आज ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ जना रहेको छ ।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ