२४ घण्टामा १७ सय ९० जना कोरोना संक्रमित थपिए

२४ घण्टामा १७ सय ९० जना कोरोना संक्रमित थपिए

  • मङ्लबार, मंसिर ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

मंसीर ९ काठमाडौँ । नेपालमा निरन्तर कोरोना संक्रमित बृद्धि हुने क्रममा २४ घण्टामा मंगलबार थप १ हजार ७९० जनामा संक्रमण पुष्टी भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् ।

अब देशभर देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ ।
२४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ । यस्तै आज कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ र हाल सम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ