मंगलबार २७ सय ९१ जना कोरोनामुक्त , थप २४ जनाको मृत्यु

मंगलबार २७ सय ९१ जना कोरोनामुक्त , थप २४ जनाको मृत्यु

  • मङ्लबार, मंसिर ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं , ९ मंसिर ।
मंगलबार २४ घण्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भइ घर फर्केका छन् । आज २७ सय ९१ जना कोरोना मुक्त भएसंगै हाल सम्म २ लाख ४ हजार ८ सय ५८ जना कोरोना मुक्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप २४ जनाले कोरोना संक्रमणबाट आफ्नो ज्यान गुमाएका छन् । आज २४ जनाले आफ्नो ज्यान गुमाएसंगै हालसम्म १ हजार ३ सय ६१ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयको अनुसार हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ