नेकपा विवादबारे चीनीया राजदुतको सक्रियता, आज प्रचण्डसगँ भेट

नेकपा विवादबारे चीनीया राजदुतको सक्रियता, आज प्रचण्डसगँ भेट

  • सोमवार, मंसिर ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

मंसीर ८ काठमाण्डौं । नेकपाको आन्तरीक विवाद चुलिएका बेला सक्रिय रहदै आएकी चीनीया राजदुत होउ यान्छीले आज प्रचण्डसगँ भेट गरेकी छन् ।

राजदुत यान्छी बिहान खुमलटार स्थित प्रचण्ड निवासमै पुगेर छलफल भएको बताईएको छ । यस अघि मंसिर २ साँझ प्रधानमन्त्री ओलीसगँ पनि भेट गरेकी थिईन् । केही समय अघि पनि नेकपा भित्र बिबाब बढेका बेला यान्छी सक्रिय भएकी थिईन् । उनले नेकपाको एकता जोगाउनु पर्ने पक्षमा सुझाव दिने गरेको बताईन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ