प्रधानमन्त्री ओली पुगे घुन्सा, आजै ईलाम पनि जाने

प्रधानमन्त्री ओली पुगे घुन्सा, आजै ईलाम पनि जाने

  • सोमवार, मंसिर ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

ताप्लेजुङ मंसीर ८ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा पुगेका छन् । घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली त्याहाँ पुगेका हुन् । प्रधानमन्त्री ओलीसगँ सुवास नेम्वाङ र एक नं प्रदेशका मुख्य मन्त्री शेरधन राई पनि पुगेका छन् । फाउन्डेसनले देश विदेशबाट रकम सङ्कलन गरेर भवन निर्माण गरेको फाउन्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले बताइन्।

यसअघि पार्टी भित्र सचिवालयको बैठक र विवादका कारण भ्रमण रोकिएको थियो । प्रधानमन्त्री ओली इलामको जौबारी जाने कार्यक्रम छ । प्रधानमन्त्री ताप्लेजुङको कार्यक्रम सकिए पछि ईलाम जाने बताईएको छ । यस अघि प्रधानमन्त्रीले कार्तिक २५ गते संखुवासभाको किमाथांका नाका र अरुण तेस्रो परियोजनाको अवलोकन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ