नेकपाका आर्थिक विभाग बिशेष कमिटिका ईन्चार्ज प्रेम दर्नाल र सेक्रेटरी सन्जीव पक्राउ

नेकपाका आर्थिक विभाग बिशेष कमिटिका ईन्चार्ज प्रेम दर्नाल र सेक्रेटरी सन्जीव पक्राउ

  • शनिबार, मंसिर ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

काठमाण्डौं मंसीर ६ । विप्लव नेतृत्व्को नेपाल कम्युनिष्ट पार्टीका आर्थिक विभाग बिशेष कमिटिका ईन्चार्ज प्रेम दर्नाल र सेक्रेटरी सन्जीव नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरबाट बिशेष प्रहरीले पक्राउ गरेको बताईएको छ ।
नेकपाको पार्टी पुनर्गठन दिवस नजिकिदै जादा धमाधम नेता कार्यकर्ता पक्राउ गरीरहेको छ ।
यस अघि पाल्पा जिल्ला ईन्चार्ज पूर्ण सिंह सहित अन्य ठाँउबाट पनि नेता कार्यकर्ता पक्राउ परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ