मंसीर ४ काठमाडौँ । आज नेपालमा २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा २८ सय ५८ जना डिस्चार्ज भएर घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ ।
देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरी पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline