आज थपिए १४ सय ४२ जना संक्रमित, ३५ सय ३८ जना डिस्चार्ज

आज थपिए १४ सय ४२ जना संक्रमित, ३५ सय ३८ जना डिस्चार्ज

  • बुधबार, मंसिर ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

मंसीर ३ काठमाडौँ । आज नेपालमा देशभर गरी १४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । आज ६ हजार ७३१ जनामा गरिएको परीक्षणमा ती संक्रमितहरु फेला परेका हुन् ।
मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए ।
हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् । अब सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ ।
यसै गरी कोरोना मुक्त भएर गत २४ घण्टामा ३५ सय ३८ जना घर फर्किएका छन् । हाल सम्म कोरोना जीत्नेको संख्या एक लाख ८२ हजार ७८० पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ