नेकपाको सचिवालय बैठकमा ओली पनि उपस्थित, बैठक जारी

नेकपाको सचिवालय बैठकमा ओली पनि उपस्थित, बैठक जारी

  • बुधबार, मंसिर ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौँ मंसीर ३ । लामो रस्साकस्सी पछि पनि अन्ततः नेकपाको सचिवालयको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि उपस्थित भएका छन् ।
यस अघिको बैठकमा प्रधानमन्त्री बिरुद्ध लक्षित गरेर १९ पृष्ट लामो राजनीतिक प्रतिवेदन प्रचण्ड एक्लैले ल्याए पछि ओली पक्ष चिढिएको थियो ।
त्यस पछि छलफलको औचित्य नरहेको बताउदै आएको सो पक्षले आजको बैठक सार्न अनेक प्रयास गरे पनि अन्ततः चौतर्फी दबाब पछि बैठकमा ओली उपस्थित भएका हुन् ।
अहिले सचिवालयको बैठक बसिरहेको छ ।
आजै सचिवालयको बैठककै समयमा मन्त्रीपरिषद्को बैठक समेत राखेका ओलीले आफ्नै पक्तिको सुझाव पछि मन्त्रीपरिषद् बैठक भने पछि सारेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ