दैनिक रुपमा घट्दै कोरोना संक्रमितको संख्याः आज थपिए १४ सय ७७, डिस्चार्ज २७ सय ९८

दैनिक रुपमा घट्दै कोरोना संक्रमितको संख्याः आज थपिए १४ सय ७७, डिस्चार्ज २७ सय ९८

  • आइतवार, कार्तिक ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

कार्तिक ३० काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमितको संख्या हिजोको तुलनामा केही कम देखिएको छ । आज १४ सय ७७ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो १९ सय बढी संक्रमित थपिएका थिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।
यसै गरी कोरोना संक्रमित निको हुने दर पनि बढेको छ । आज पनि संक्रमित भन्दा बढी २७ सय ९८ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सगैँ निको हुनेको संख्या एक लाख ७३ हजार ४३० पुगेको छ । अब सक्रिय संक्रमित ३५ हजार १२५ जना रहेका छन् ।

आज कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यो पछिल्ला दिनहरुको तुलनामा कमी हो । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय २१ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ