नेकपा भित्र संकट बढेका बेला प्रधानमन्त्री ओलीले किन भेटे राष्ट्रपति ?

नेकपा भित्र संकट बढेका बेला प्रधानमन्त्री ओलीले किन भेटे राष्ट्रपति ?

  • आइतवार, कार्तिक ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

कार्तिक ३० काठमाण्डौं । नेकपा भित्रको विवादले चरम रुप लिईरहेका बेला प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसगँ छलफल गरेका छन् । हिजो साँझ करीब एक घण्टा लामो भेटवार्ता भएको थियो ।
छलफलमा देशको पछिल्लो अवस्था र नेकपा भित्रको संकटको बोरेमा छलफल भएको बताईएको छ ।
यस अघि वामदेव गौतमलाई राष्ट्रपतिले भेटेर पार्टी एकता कायम राख्ने भूमिका खेल्न राष्ट्रपतिले आग्रह गरेको बिषयमा आलोचना भएको थियो ।

गंभीर आरोप सहित पत्र आदान प्रदान भए पछि अहिले एकातिर ओली पक्षीय नेताहरु प्रचण्ड बिरुद्ध खनिन थालेका छन् भने प्रचण्ड माधव पक्षीय नेताहरु पार्टीको बैठक र संस्थागत निर्णयको पक्षमा अडान लिईरहेका छन् ।
अहिले प्रचण्डले केही दिन अघि बसेको सचिवालयको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन नै नमान्ने चेतावनी दिईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ