कार्तिक २७ काठमाण्डौं । कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । हिजो उनलाई कोरोना पुष्टी भएको थियो ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको उपचार खर्च सरकारले ब्यहोर्ने जानकारी अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
मन्त्रीपरिषद्को बैठकले नै नेता केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline