रोजगारीका लागि भारत जान चिसोमा महाकाली नदी पौडिएर भारत पुगेका चार नेपाली सुरक्षाकर्मीको नियन्त्रणमा

रोजगारीका लागि भारत जान चिसोमा महाकाली नदी पौडिएर भारत पुगेका चार नेपाली सुरक्षाकर्मीको नियन्त्रणमा

  • बुधबार, कार्तिक २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

कार्तिक २६ कन्चनपुर । कोरोना र लकडाउनको समयमा दुखः कष्ट सहँदै देशमा आए पनि अहिले रोजगारी र आर्थिक संकटका कारण लाखौँ नेपालीहरु पुनः भारत फर्किने क्रम बढेको छ ।
यसै क्रममा महाकाली नदीमा ट्युबबाट तरेर भारत तिर पुगेका चार नेपाली युवालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
बझाङका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरालाई अवैध रुपमा भारत प्रवेश गरेको भन्दै पक्राउ गरिएको हो । भारतसगँको झुलाघाट नाका बन्द भए पछि उनीहरु महाकाली तरेर भारततिर प्रवेश गरे लगत्तै एसएसबी र भारतीय प्रहरीले गिराफ्तार गरेको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी