नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक पुग्यो, आजै थपिए २७ सय ३६ जना

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक पुग्यो, आजै थपिए २७ सय ३६ जना

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

कार्तिक २५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज मात्रै देशभर २७ सय ३६ जना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार आज सम्म एक लाख ९९ हजार ७६० जना संक्रमितको संख्या पुगेको छ ।
यस्तै आज ८५३ जना मात्र डिस्चार्ज भएका छन् । आज सम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या एक लाख ६० हजार ५७७ पुगेको छ ।
कोरोनाबाट आजै मात्र २२ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ । कुल सक्रिय संक्रमित ३८ हजार ३५ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ