आज २५ सय ७१ जना कोरोना संक्रमित थपिए, १७९८ डिस्चार्ज, १८ जनाको मृत्यु

आज २५ सय ७१ जना कोरोना संक्रमित थपिए, १७९८ डिस्चार्ज, १८ जनाको मृत्यु

  • सोमवार, कार्तिक २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ कार्तिक २४ । नेपालमा आज २५ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो सगैँ संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ ।

आजै नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय २६ पुगेको छ । सक्रिय संक्रमितको संख्या आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ