कार्तिक २१ काठमाण्डौं । आज नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट ४५ सय संक्रमित निको भएर घर फर्किएका छन् । यो सगैँ कोरोनामुक्त हुनेको कुल संख्या एक लाख ५२ हजार ९०८ पुगेको छ ।
यस्तै २४ घण्टामा २९ सय ९ जनामा देशभरीबाट गरी कोरोना संक्रमित थपिएका छन् । यो सगैँ हाल सम्म संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । यो सगँै कोरोनाबाट हाल सम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ । देशभर संक्रमितको संख्या ३४ हजार ९०५ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline