धुम्बाराहीमा नेकपाको अनौपचारीक सचिवालयको बैठकः ओली, पोखरेल, पौडेल र वादल गएनन्

धुम्बाराहीमा नेकपाको अनौपचारीक सचिवालयको बैठकः ओली, पोखरेल, पौडेल र वादल गएनन्

  • शुक्रबार, कार्तिक २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.6K
    SHARES

कार्तिक २१ काठमाण्डौं ।  नेकपा भित्र आन्तरीक विवाद चुलिएका बेला आज प्रचण्डले आव्हान गरेको सचिवालयको अनौपचारीक बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली उनी पक्षधर ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र राम बहादुर थापा बादल उपस्थित भएका छैनन् ।
बैठकमा प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ मात्र सहभागी भएका छन् । ९ सदस्यीय सचिवालयमा बहुमत प्रचण्ड माधव पक्षसगँ रहेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली सहित ९ जनालाई नै बैठककका लागि खबर गरिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ