पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको विवरण यस्तो छः संक्रमित ३०५१, डिस्चार्ज ३४३०

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको विवरण यस्तो छः संक्रमित ३०५१, डिस्चार्ज ३४३०

  • बिहिबार, कार्तिक २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कार्तिक २० काठमाडौँ । नेपालमा आज पनि २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ६८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ । कोरोनाबाट अहिले सम्म १ हजार ५२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ