कार्तिक २० काठमाडौं । नेकपा भित्र बढेको आन्तरीक संकट समाधान गर्ने प्रयास स्वरुप नेकपा अध्यक्ष प्रचण्ड वालुवाटार पुगेका छन् । वालुवाटारमा प्रधानमन्त्री ओलीसगँ छलफल भईरहेको बुझिएको छ ।
पाँच दिन अघि ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै प्रचण्डले ब्रिफिङ गरेका थिए भने ओलीले पनि आफू निकटकाहरुलाई जुम मिटिङ गरेर जबजको पक्षमा उभिन अपील गरेका थिए ।
दाहाल र ओली पक्षले आफ्नो समूहका नेताहरुसँग निरन्तर छलफल गरीरहेका छन् ।
राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली विवाद, भारतीय जासुुसी प्रमुखको नेपाल भ्रमण लगायत कारणले ओली र प्रचण्डबीच विवाद चरम भएका बेला दुई नेताबीच पुनः संवाद शुरु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline