नेपालमा आज ३३०९ जना संक्रमित थपिए, उपत्यकामा मात्रै १८ सय ७८

नेपालमा आज ३३०९ जना संक्रमित थपिए, उपत्यकामा मात्रै १८ सय ७८

  • बुधबार, कार्तिक १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौं कार्तिक १९ । नेपालमा दिन दिनै कोरोना संक्रमित बढीरहेको छ । आज देशभर १३ हजार १४४ जनामा गरिएको परीक्षणमा ३३ सय ९ जना संक्रमित थपिएका छन् । यो सगैँ देशभर भुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
यसै गरी आज थपिएका मध्य आधा भन्दा धेरै १८७८ जना संक्रमित थपिएका छन् । जस मध्य काठमाण्डौमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अब देशमा सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना रहेका छन् । त्यस मध्य संस्थागत आईसोलेसन ६७८० जना रहेका छन् ।
गत २४ घण्टामा कोरोना जीतेर ३८ सय ४४ जना डिस्चार्ज भएका छन् । यो सगैँ कोरोना मुक्त हुनेको संख्या एक लाख ४४ हजार ८७८ जना पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ