म जनताको आवस्यकताले प्रधानमन्त्री भएको हो, अहिले कुनै हालतमा राजीनामा दिन्न : प्रधानमन्त्री ओली

म जनताको आवस्यकताले प्रधानमन्त्री भएको हो, अहिले कुनै हालतमा राजीनामा दिन्न : प्रधानमन्त्री ओली

  • बुधबार, कार्तिक १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौं कार्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अहिले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् ।
आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु हो, प्रधानमन्त्री ओलीले भने । जनताको आवश्यकताले आफू प्रधानमन्त्री भएकोले अहिले राजीनामा नदिने ओलीको जिकिर थियो ।
शिक्षण अस्पताल स्थित मनमोहन सेन्टर एनेक्स भवनको आज उद्घाटन गर्दै ओलीले सरकार फेरिने, बदलिने कुनै संभावना नरहेको दाबी गरे । उनले देश भित्र र बाहिरबाट अनेक कोशिस भने भएको , जे मा पनि आलोचना गरेर देशलाई अस्थीरतातर्फ धकेल्न खोज्ने प्रवृतिबाट प्रभावित नभई काम गर्न पनि आग्रह गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ