२४ घण्टामा २० संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

२४ घण्टामा २० संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

  • मङ्लबार, कार्तिक १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

कार्तिक १८ काठमाण्डौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । यो सगैँ हाल सम्म कुल एक हजार ४ जना संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितले समयमै उपचार नपाउने, अस्पतालहरुमा आईसोलेसन र भेन्टिलेटर तथा आईसीयुको अभाव हुने जस्ता समस्या बढ्दै जाँदा मृत्यु संख्या पनि थपिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ